Posted by: usofa February 20, 2005
Jau ki kya ho ma pani jhyal khana
Login in to Rate this Post:     0       ?        
तिहारमा उनकै हातबाट टीका लगाएकी चेलीस?गको सम्बन्ध कस्तो हुन्छ - नेपाली परम्पराअनुसार सबैभन्दा आत्मीय र पवित्र मानिन्छ, दाजुबहिनीको यो सम्बन्ध । अनुमान त के, कल्पना गर्न पनि गाह्रो पर्छ । यसै पवित्र सम्बन्धलाई भजाएर आफै?ले बहिनी बनाएकी किशोरीस?ग शारीरिक सम्बन्ध राखेर त्यसैलाई छायाङ्कन गरी अश्लील चलचित्र बनाउने प्रयास गरे भन्दा । तर, सुन्दा पनि कान थुन्नुपर्ने यस्तै घटना भएको छ । दर्ुइ साताअघि यसै अभियोगमा काठमाडौ?मा समातिएका चर्चित गायक तथा रङ्गकर्मी प्रकाश ओझाले आफ्नो दुष्कर्म स्वीकारी सकेका छन् । पछिल्लोपटक ए बाउ भात खान आऊ बोलको चर्चित गीत गाएका प्रकाशका यसअघि जाऊ? कि क्या हो म पनि जिमखाना, बाउले बिहे गर्दैनन् पोर पनि भत्काइदिन्छु बाख्राको खोर पनि जस्ता गीतहरू चर्चाको शिखरमा पुगेका थिए । अहिले सुनसरी जिल्ला प्रहरीको नियन्त्रणमा छन् प्रकाश । चार जना किशोरीलाई यौन दर्ुर्व्यवहार गरेको आरोपमा गत माघ २४ गते काठमाडौ?को अनामनगरबाट पक्राउ गरी उनलाई सुनसरीको इनरुवा लगिएको थियो । इटहरीकै एक पीडित किशोरी र अर्की पीडितकी आमाले गरेको उजुरीका आधारमा प्रकाश पक्राउ परेका हुन् । के हो आरोप - अहिले १७ वर्षपुगेकी एक किशोरीलाई विभिन्न आसनमा यौनसर्म्पर्क गरी त्यसलाई क्यामराले खिचेको आरोप प्रकाशमाथि लागेको छ । सुनसरीका जिल्ला न्यायाधिवक्ता जनकबहादुर अधिकारीले नेपाल लाई बताएअनुसार, उनले सो अपराध स्वीकारेका छन् । बयानमा प्रकाशले भनेका छन्, "कस्तो आउ?दो रै'छ भनेर हर्ेनलाई मात्र खिचेको हु? ।" १६-१७ वर्षी एउटी किशोरीस?ग विभिन्न आसनमा गरेको रतिक्रीडाको छायाङ्कन डिजिटल क्यामराको 'मेमोरी स्टिक' मा भेटिएको छ । ती युवतीको निर्वस्त्र तस्बिर त खिचेका छन् नै, उनले कोठा र 'बाथरुम' मा सम्भोग र मुखमैथुन गरेको दृश्य पनि सो 'मेमोरी स्टिक' मा कैद गरेका छन् । त्यसमा केही नाङ्गा स्टिल फोटो र छोटाछोटा भिडियो 'फुटेज' पनि छन् । साथै, १२ र १३ वर्षा अन्य दर्ुइ किशोरीलाई पनि यौनक्रियामा आमन्त्रण गर्ने प्रयास भैरहेको अर्धनग्न तस्बिर पनि सो 'मेमोरी स्टिक' मा भेटिएको छ । तीमध्ये एउटी बालिका उनै युवतीकी बहिनी हुन् भने अर्की प्रकाशका अत्यन्त हितैषीकी छोरी हुन् । प्रकाशलाई 'अङ्कल' भन्ने उनी प्रकाशकी छोरीकी साथी पनि हुन् । प्रकाशले ती दर्ुइ बालिकामध्ये १३ वर्षो बालिकाको माथिको कपडा खोलेर खिचेका छन् भने अर्कीको एक हातले कपडा तान्दै अर्को हातले क्यामरा समातेर फोटो खिचेको देखिन्छ । भयभीत अनुहारकी ती बालिकाले प्रकाशको हात हटाउने प्रयत्न गरिरहेको दृश्य पनि सो 'मेमोरी स्टिक' मा फेला परेको छ । टेलिशृङ्खलाहरूमा खेलाउन शरीरका भित्री अङ्गहरूको फोटो देखाउनर्ुपर्छ भन्दै खिच्ने र त्यही फोटो पत्रिकामा छापिदिन्छु भनेर धम्क्याउ?दै यौनशोषण गर्ने गरेको जाहेरीमा उल्लेख छ । क्यामरालाई स्ट्यान्डमा राखी पछाडिबाट खिचिएको दृश्यमा प्रकाशको अनुहार देखिएको छैन । तर, यौनक्रीडामा संलग्न युवतीको अनुहारलगायत गुप्ताङ्ग देखाइएको छ । "दृश्यमा केटाले केटीको टाउको समातेर क्यामरातिर फर्काएको प्रस्ट देखिन्छ," अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक -डीएसपी) गीता उप्रेती भन्छिन् । kantipur ...
Read Full Discussion Thread for this article