Posted by: Dada_Giri February 20, 2005
DESTINY'S DAUGHTER
Login in to Rate this Post:     0       ?        
बुझ्दैन यदि बुझ्नेले भने, बोल्नेले मात्र गर्नु काम के? नागांका देशमा गई धोबीले पाउँछ काम के? सितारा दिदीको धागोमा हाम्फालेसी यस्तै हुन्छ मलाई त। अलि जापानी मापदण्डको अग्रेंजीमा मात्र लेख्नु भा भे मेले जान्या थेँ। प्रतिकृया ता यति लाऽऽऽऽऽमो दिन्थेँ। तेई नि यसो शब्दकोष पल्टाएर हेर्दै छु है। ल जाओस् जाओस्।
Read Full Discussion Thread for this article