Posted by: Dada_Giri February 15, 2005
Login in to Rate this Post:
0
?
मेरो त ०।
हजुरले १ देखि १० सम्म भन्नु भो।
कसैलाई भन्दिन भनेर चुपऽ लागेर बसेको।
अब सोधिहाल्नू भो।
खत्तम भो मेरो त। तर यस्तो हुन्छ भन्ने थाऽ थियो अस्तिदेखि नै।
आइन नि। अ हँ। पर्खिँदा पर्खिँदा ््् ्््
अनि फर्केँ लुरुलुरु।
प्रजेन्ट ?
हजुर, किन्या थेँ सस्तो सस्तो तेइ नि आइहाल्छे कि भन्ने झिनो आशामा नि। दोधारे मन थ्यो।
सपना पनि बडो राम्रो देख्या थिऽन अस्ति राती।
त्यस्तै भो।
हरिऽ शरणम्।