Posted by: Mitra 2 February 14, 2005
NepaliPost Journo's support Maoist!
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा पनि नेपाली पोष्टले सबैखाले बिचारहरुलाई स्थान दिएको छ जस्तो लाग्छ किनभने उनीहरुले कसैको लेख प्रकासित नगरेको गुनासो अहिलेसम्म सुन्नमा आएको छैन। माओवादीको कुरालाई दबाएर समस्याको समाधान हुने हैन। बरु फरक खालका बिचारहरुको आदान प्रदानबाटै निष्कर्षमा पुग्न मद्दत पुग्ने हो। देशमा सेन्सर लागू भएको अवस्थामा नेपाली पोष्टले निष्पक्ष रहेर अझ सशक्त भूमिका खेल्न सक्छ भन्ने मलाई लाग्छ।
Read Full Discussion Thread for this article