Posted by: nispaksha February 14, 2005
NepaliPost Journo's support Maoist!
Login in to Rate this Post:     0       ?        
आफ्नो आदर्श र विचार प्रति निष्ठापूर्वक लागी पर्ने जनहरुको किन यत्रो उछित्तो कढाई हँ, यो साझा मा? मेरो विचारमा त जुनसुकै आदर्श र विचार प्रति निष्ठापूर्वक लागी पर्ने जनहरु सम्मानका पात्र हुन । यस्ता जनहरुको खडेरी पर्नु नै बरु हालको नेपालको समस्या हो ।
Read Full Discussion Thread for this article