Posted by: Dada_Giri February 14, 2005
DR. Tulsi Giri - good or bad choice?
Login in to Rate this Post:     0       ?        
FutureNepal जी, हैन, नपत्याइकन यसले राम्रो नतिजा निकाल्न पनि सक्छ। अहिले हामीले भारतसित मात्र मिलेर पनि राम्रो नै हुन्छ, भन्ने केही आधार देख्नुभएको छ ? ऊनीहरुले जहिले पनि हाम्रै हित सोची राख्या हुन्छ भन्नु के छ? यो दोयार्थक निति त चाहिन्छ चाहिन्छ, ल म किटेरै भन्दिएँ।। र एकदम समय सापेक्ष जस्तो लाग्छ मलाई त।
Read Full Discussion Thread for this article