Posted by: Dada_Giri February 11, 2005
Udaayo Sapana Sabai ...
Login in to Rate this Post:     0       ?        
धन्यबाद मित्रहरु! हर्कु, >Inspirational katha haru sunau na broda. त्यस्तो पनि सुनाम्ला नि पछि मौका मिलेसी, अब यसपाली बोरै भा हो के म नढाँटिकन भन्छु। तर तेनजिगं नोर्गे नि सगरमाथा काँ एकैचोटिमा ह्वात्तै चढ्या हो र? "पैला चर्ह्यो लर्ह्यो फेरि चर्ह्यो लर्ह्यो फेरि चर्ह्यो लर्ह्यो अनि पछाऽऽरि बुल्ल टुप्पोमा पुग्यो" "त्यो पनि त्यो म सेकेन भो त्यो एडमण्ड बजिया थाऽर भो।" भन्या थ्यो रे के राजासित गएर दुखेसो पोख्दाखेरि। Indi:) त्त्यत्तिको बोल्न पाएसी के के न भो के हाम्लाई फोन सोन माग्ने फेरि भेट्ने सल्ला हुनै पाएन। काकाले भिलेन खेलेके हुन् ल यस विषयमा भने म किटेरै भन्दिन्छु। हाम्लाई नदेख्या जस्तो गर्नु पर्ने थियो नि वहाँले। Usof: हो, ५चौँ ब्यक्ति यही दादा गिरी हो: कथा वाचक। ल सफल भऽको हेर्ने भे यहाँ छ। सिन्गल हो र, डब्बल पड्काइदेको नि छ। http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=18030
Read Full Discussion Thread for this article