Posted by: Dada_Giri February 11, 2005
Udaayo Sapana Sabai ...
Login in to Rate this Post:     0       ?        
Ruinu! हेरिसकिछौ है? हेर न यस्तै भयो त्यो दिन पनि। नटुसाँउदै जली मर्छन् मेरो मनका चाहनाहरु ... भन्या जस्तो भो। हुन त काका नै भेट नभा भे नि के नै लछार्नू थियो र हाम्ले। खल्तिमा सुको थिएन। ट्याउसी चढ्या पनि पैसा भएर त कहाँ थियो र, त्यो बाटो सागुऽरो छ त्यसैले बस कम पाइने पाइए पनि खुट्टा राख्नै मुश्किल नि अब के भन्नी अनि ट्याउसी लिया के पोखराबाट।पैसा भऽर त हैन, बुझेऊ? तर बुइनीहरु भने साह्रै मिजासिला... भनेर क्यार्नु! सम्झिदा नि नरमाइऽलो लाग्या छ, अहिले मलाई।
Read Full Discussion Thread for this article