Posted by: Dada_Giri February 11, 2005
Udaayo Sapana Sabai ...
Login in to Rate this Post:     0       ?        
बुइनीहरु काँ पुगेर आउुनु भा नि यता? बजार गाऽ नि बाग्लुगसम्म। हामी बिस्तारै अघि बढियो। पर्संगै प्रसंग मिलाएर निर्मलालाई नि गोविन्दको अनूरोध गयो भनम् न। गितै सुनाउने। तर मानिन, आउँदैन के दाजू आउँदैन के नत्र भन्नी थिँए। कस्सम भन्नी थिएँ। रामो राम मलाई गित भनेसी पटक्कै आउँदैन। बरु निर्मलालाई आउँछ नि सुनाउन लाउनुस् न। हो र निर्मलाजी? तपाईवलाई त खुब गित आउँछ रे नि, तपाईव कै मित्र सलिनाजीले भन्नु भाको। निर्मला आत्मारामसित कुन्नि कुन कुरामा हो ब्यस्त नि अब। कुरै सुनिन। गफ बढ्दै गयो। गोबिन्दको अर्को अनूरोधपछि सलिनाले बल्ल बल्ल मुख उप्काइ। उकालीमा अघि अघि वरालीमा पछि पछि यो केटा के भा को? नदेखेसम्म को हो, को हो देखेपछि माया मोह बुजाइदेऊ यो मन? ? ?
Read Full Discussion Thread for this article