Posted by: Dada_Giri February 11, 2005
Udaayo Sapana Sabai ...
Login in to Rate this Post:     0       ?        
आत्मारामले चालै नपाइकन गित पो गुनगुनायो त। झरनाको चिसो पानी, बाँधेर बाँधिदैन, छेकेर छेकिँदैन, झरानको चिसो पानि ... ... ... हजुरलाई त गित राम्रो आउँछ जस्तो छ नि एउटा गित सुनाउनु भए हुन्थ्यो। सलिनाले आत्मारामको प्रसंसा गरी। आत्माराम त मख्ख नि अब उनिहरुको गितको फर्माइस पाएर। आत्मारामको नाँक साँक फुलेर एक मानाको भयो । हुन त आत्मारामलाई रेडियोबाट आउने गितहरु सप्पै याद हुन्छ, मलाई भने कता छेऊ कता टुप्पा हो यादै हुन्न।उसले गित मुखुडाबाटै गाएर सप्पै सुनाउन सक्थ्यो। दी हाल्यो। जोमसोगैँ बजारमा १२ बजे हावा सररर होऽऽ हजुर घर हाम्रो पोऽऽखरा अझसम्म भाऽ छैन घरबार ... ... ...
Read Full Discussion Thread for this article