Posted by: Dada_Giri February 10, 2005
Running for Political Office?
Login in to Rate this Post:     0       ?        
यस्सिमा पुन्टुरे! जान्नु सान्नु छैन? यसै ढाकाटोपिको कुरा गर्छ। धोबिनीको च्यात्त्या पेटिकोटको टोपी लाए हुन्न, ढाकाटोपी चाहिने रे यस्तालाई नि फेरि। त्यस्ता नेता पो बल्ल त्यागि नेता नि। घुस नखाने भन्या तेइ हो, टोपी किन्नी सुको नि हुन्न। जान्नु सान्नु छैन। कामकुरो एकातिर पुन्टे गयो उखु बोक्या ट्रकतिर भन्या जस्तो हो र? बेलुन फुकेर पोलिट्युस् खेल्दै हिड्नी? धेरै कुरा लेख्नि थिएँ रात पर्यो यहाँ त। त्यहाँ भोलि बिदा हो? हाम्रो त बिदा हो, तर बिहान काम छ यार फोहोर नफ्याँकेको ६ मैना भइसक्यो! भोलि बिहान उठेर फाल्दिन्छु सप्पै। ल पुन्टे कमरेद, बांग आन्! अरु पाटिमा कुरा गरम्ला।
Read Full Discussion Thread for this article