Posted by: Dada_Giri February 10, 2005
People on Poll
Login in to Rate this Post:     0       ?        
ZaRa बुइनी, "कसैले यसको परिणाम अनुसर हुन्छ अहिले नै राम्रो या नराम्रो भन्न सकिहाल्ने स्थिती छैन।" भन्ने बिचार पनि व्यक्त गरे। सायद उनिहरुले "I don't know!" मा भोट दिए होलान् तपाईँले यसलाई हिजडा भन्नु भो। कुनैपनि कुराको पक्ष या बिपक्ष लिनु अगाडि सुक्ष्म रुपमा नकेलाएसम्म (आफ्नो खुपिले भ्याएसम्म है) केही भन्न सकिँदैन अथवा परिणाम अनुसर हुन्छ, त्यस्सै केही भन्न सकिँदैन भनेर कसैले अडान लिन्छ भने उसलाई एकैचोटि हिजडा भन्ने र आफूलाई strong Nepali woman भन्ने? तपाइँले नै देखाइहाल्नु भो नि, आफुलाई हात्ती सम्झेको र अरुलाई मुसा।
Read Full Discussion Thread for this article