Posted by: Dada_Giri February 10, 2005
Rs.92 Arba in Politicians Account
Login in to Rate this Post:     0       ?        
माइल्दाईलाई साप्ताहिक विश्वास नलाग्ने भए पाक्षिक हेर्दे गर्नुस् नभए मासिक पत्रिका पनि होलान्, नत्र वार्षिक Calendar हेरम् न, तर कुरा के भने यहाँ चोखो कोही पनि रहेन। त्यसैले CIAA ले सप्पैलाई थुन्दाखेरि Fair हुन जान्छ। १) नेता जति जम्मै २) कर्मचारी पुरै ३) सेनाका नाइकेहरु सप्पै अब बाँकि रहे जनता । जनता पनि काम नलाग्ने घुस दिने मध्यका परे, यिनलाई पनि बाँकि नराखम्। ल, अब आनन्द भो। सडक गल्ली सबै रित्त र शान्त । अब शान्ति आएन त देशमा?
Read Full Discussion Thread for this article