Posted by: Dada_Giri February 9, 2005
khai ke ke--
Login in to Rate this Post:     0       ?        
हर्कु ब्रो! पहिला त्यो बिजुली बजारको पुलबाट तल झरम्। अनि खोलाको पानी जता बग्या छ, उही दिशातिर धोबी खोलालाई दाहिने पार्दै पार्दै अगाडि जाम्। अनि जाँदा जाँदा त्यो बुद्द नगर बिकास समिती भन्ने पुरानो साइन बोर्ड टाँस्या ठामबाट सिऽधा अगाडि गएसी एभरेस्ट होटलतिरबाट आउने बाटोमा सगंम हुन्छ। त्यहाँ कसैलाई सोधम् न, कुन हो ॐ दादा को घर? भनेर। पत्ता लाग्छ।
Read Full Discussion Thread for this article