Posted by: Umesh Giri February 8, 2005
What Marichman said in DC
Login in to Rate this Post:     0       ?        
हमजाएगा, हत्तेरि कस्तो कुरा गर्या। मैले त केवल information share गर्न खोज्या मात्र हो्। तपाईले त सिधै जनगणनामा कुरो टुँग्याउनु भो। लौ यो चै अर्कै श्रौतबाट - nepalipost.com "कार्यक्रमको शुरुमा शशी गुरुङले "बनेको छ पहाराले यो छाती मेरो...." नामक राष्ट्रिय गीत गाउनुभएको थियो । कार्यक्रममा डीसी वरपरका एक सय भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो ।" कसले घटायो, कसले बढायो - भुलचुक लिनेदिने है।
Read Full Discussion Thread for this article