Posted by: Umesh Giri February 8, 2005
What Marichman said in DC
Login in to Rate this Post:     0       ?        
Former PM Marichman Singh Shrestha spoke during an interaction program in Washington DC on January 2, 2005. It was covered by some news media in Nepal and aboard. कतिपय पत्रिकामा वाहाँले भन्नु भएका राम्रा कुराहरु समेटिएनन् भने केहि अर्थको अनर्थ लाग्ने कुरा प्रकाशित पनि भए। त्यसो हुनाले जस्ताको तस्तै वाहाँको भनाई प्रस्तुत गर्दैछु। अस्वस्थ पत्रकारितालाई पनि औल्याउन खोजिएको हो। त्यतिमात्र हैन,वाहाँको भनाई अहिलेको देशको परिस्थितिसँग सान्धर्भिक भएकाले पनि यसको आवश्यकता ठानेको हुँ। वाहाँले आफ्नो कार्यकालको अनुभवबाट जब नेपालमा हामी आ-आफू लड्न थाल्छौ त्यसबेलामा विदेशीहरुले कसरी फाईदा उठाउँछन भन्ने कुरा नेपाल-भारत नाकावन्दी र जनआन्दोलनको उदाहरण दिदै उल्लेख गर्नु भएको छ। साझाको कुराकनीमा यसले पनि योगदान पुर्याउला भन्ने आशाले यहाँ प्रस्तुत गरेको हुँ। - http://ugiri.temp.powweb.com/songs/marichman.ram If the link above doesn't work, plesae go to: - http://ugiri.temp.powweb.com/songs/index.html You need real audio to listen and sorry about the poor voice quality.
Read Full Discussion Thread for this article