Posted by: Nepe February 6, 2005
Do we have any right person to run the country?
Login in to Rate this Post:     0       ?        
गिरिजे र माधेलाई सरापेर ज्ञानेन्द्रको गिरोहमा प्रवेश गर्ने दादागिरीजी, तपाईसामु यो प्रश्न राख्छु, यदि तपाई गिरिजे माधेको ठाउँमा हुनुभएको भए के के गर्नुहुन्थ्यो ? एकदम realistic भएर भन्नुस त । तपाई तिनिहरु भन्दा तैबिसेक काम पक्कै गर्नुहुन्थ्यो । तर त्यति नै हो । त्यो भनदा बेसी, खास गरेर क्रान्तिकारी सुधारका कामहरु गर्न त त्यत्तीकै हो घाँडोलाई नछोईकन गर्न । घाँडो हटाअर सम्पूर्ण संसाधन र स्वतन्त्रता दिने हो भने कुर्सीमा कुन व्यक्ति बस्छ त्यसले फरकै पार्दैन । सुधारका जनहुकुम बमोजिम काम गर्ने हो, कुर्सीमा मान्छेको सट्टा लौरो राखिदिए पनि काम हुन्छ । साझाको एउटा थ्रेडमा एकजना महेन्द्रमाली ज्यु नेपाल चलाउने एकजना गतिलो नेता देखाउ भनेर सोध्दैहुनुहुन्छ । वहाले महेन्द्रमालामा के पड्नु पक्कै भा छैन भने पूर्णप्रजातन्त्र हुने हो भने नेपाल चलाउने सक्ने होईन कि नेपाल नचलाउने सक्ने एकजना नेपाली पनि देखाउन सकिदैन । अस्तु ।
Read Full Discussion Thread for this article