Posted by: Nepe February 6, 2005
Do we have any right person to run the country?
Login in to Rate this Post:     0       ?        
A partially relevant material from a diffrent thread. Those who don't have Nepali unicode font installed, go to the following thread, - http://www.sajha.com/sajha/html/openthread.cfm?forum=2&threadID=19472 गाँठी कुरो खोल्नु भो तपाईले दादागिरीजी । हाम्रो यो कन्तबिजोगको मूल त होईन पानीट्याँङ्की चाही हो यो बलमिचाईतन्त्र । उइलेको कुरा त खुईले भनम न । तर ०७ सालमा अब बलमिचाईको जुग गयो, अब चाईने जो हामी पनि अरु सरह आधुनिक भएम, अब जनताले गरेको सामुहिक जनहुकुम अन्सार राज्य चलाम्छम भनेर राणाजीका श्रीपेच खोसेम । राजाको चाँई खोस्ने कारण थिएन । पर्थम, हाम्रो दूरदर्शिता नाई । दोस्रम, राणाजीले ठिंगुरयाएर राखेका गोप्राणी राजासंग के डराम्नु थियो र तत्कालै । (बरु यो तिर्भुवनको मगमग बास्ना आउने तेल हालेर कोरेको जुल्फीले हाम्रा चेलीहरुलाई भसक्कै पारो, एल्लाई श्रीपेजले ग्वाम्म ढाक्दे पछि टन्टै खत्तम भनेर पहिराईयो श्रीपेच ।) महेन्द्र बज्जे परेछ राणाजीको बाउ (नाताले त ज्वाँईनारायण ) । जनहुकुम न सनहुकुम, उईले हाम्रा बराजुले किर्तीपुरेहरुको Genocide सम्म गरेर आर्जेको real estate यीSSS यत्रो चाई दिम्ला रैतिलाई रजाई गर्न भनेर खोस्यो र पढाईदि?यो ३० वर्ष सम्म महेन्द्रमाला सबलाई, बाउछोरा मिलेर ।
Read Full Discussion Thread for this article