Posted by: Dada_Giri February 6, 2005
NAC Press Release
Login in to Rate this Post:     0       ?        
नेपेजी, अब यो बल मिचाइको निति सुरु भो, सुरु हैन जारी भो भनम्न एक प्रकारले, तर यो निति आजबाट चलेको हैन हाम्रो नेपालाँ पुर्काकै पालादेखि थियो है, हुन त। यसो पछि फर्केर हेरम् न। जननिर्वाचित गिरिजा सरकारले कति बल मिचाइ गरे नि?, के भन्नी भनेर त के गनेर नि साध्य लाग्दैन। चुनाब जितेसी पहिऽला भारत गएर गोप्य सन्धि गर्दिए, "लौ जा! बाममोर्चाहरु बढि कराउने, बेच्दै नबेच्या नदि बेच्यो भन्ने किसुनजीलाई, लौ खा! यसै नदी बेचुवा उसै नदी बेचुवा!" भनेर। मेरो हातमा आऽ बेला मेरै रजाईँ भने। खुस्स बेचेर आए, चुपऽ लागेर बसे। अझ पछाडि फर्किने कि, पृथ्वी नारायाण शाहका पालातिर। पृथ्वी नारायाण शाहले बेस्मारी दौडेर सप्पैलाई उछिनेर गोर्खा राज्य सप्पै जिते। खास भन्ने हो भने घलेहरुको दौडमा शाह भाग लिनै नपाउने हो नि हुन त, तर गएर जान्ने पल्ट्यो। के भन्नी अब झ्याल्लीका फेला परेसी, के लाग्छ। यो झ्याल्लीको सन्तान! (रे के!)
Read Full Discussion Thread for this article