Posted by: Tukhu February 1, 2005
Catch of the day- Prachanda/Baburam CAPTURED!!!!
Login in to Rate this Post:     0       ?        
Madhav Kumar Nepal, Grija Prasad Koirala and others are responsible for this mess. The Sahids who gave their lives to bring democracy in Nepal are crying in heaven right now. If Girija Koirla and Madhv Kumar Nepal are true leaders, तब तिनीहरुले अहिले यसै निमेषमा गृफ्तारी दिन सक्नु पर्छ । They have to, if they are true leaders, rally the people even from their नजरबन्द । अब हुने आन्दोलन लोकतान्त्रिक व्यवस्थाका लागि हुनु पर्छ । प्रतिगमनको विरोधमा हैन । हमीहरुलाई जनताको समर्थन छ, राजाले हग् भन्दा हग्ने र मुत् भन्दा मुत्ने होइनौँ हामीहरु भनेर नेपलाका तथाकथित प्रजातन्त्रबादी नेताहरु उठेनन् भने उनीहरुलाई देशबाट लखेटे पनि कसैले विचरा भन्ने छैनन् । तर लोकतन्त्रका लागि हामी हाम्रो ज्यान दिन पनि तयार छौँ भनेर यिनीहरुले आन्दोलन गरेको खन्डमा राजा ज्ञनेन्द्रले देखेको फलामे तानाशाहाको सपना तीन महिनामा चकनाचुर भएर जानेछ ।
Read Full Discussion Thread for this article