Posted by: newuser February 1, 2005
sante ki aama
Login in to Rate this Post:     0       ?        
सन्ते गयो , आमाको काख रित्तियो सुन्तलीको सिन्दूर पुछियो प्रजातन्त्र पनि आयोरे ठूलाबडा टाठाबाठाहरुको आगनमा तर खै सोह्र बर्ष वित्दा पनि सन्तेकी आमाको छरमा सुन्तलीकहाँ कहिं प्रजातन्त्रको निशाना भेटिएन सन्तेको प्रजातन्त्रको तिर्खा मेटिएन हो सोह्र वर्ष सम्म आज सम्म
Read Full Discussion Thread for this article