Posted by: Dada_Giri February 1, 2005
Login in to Rate this Post:
0
?
>You expect people to pay $30 to see these two munkis jump up on stage and lipsing to the background music? I rather goto the zoo and watch the real munkis.
यसरी कलाकारलाई दोष दिनु पनि त राम्रो भएन नि दामोदरजी!
GBNC ले
तमु धी: को कार्यक्रममा किन सस्तो हुन सक्यो, कसरी भो त्यस विषयमा नकेलाइकन कलाकारलाई गाली दिनु भन्या त आँफैमा लज्जास्पद कुरा भएन र?
नजाने गाँउको बाटो नसोध्नू भन्छन् तैपनि,
यसो हेर्या बोल्न मन लागिहाल्यो। अन्यथा नलिम् है।