Posted by: niksnpl February 1, 2005
Antakshyari part II
Login in to Rate this Post:     0       ?        
माया मेरी माया , हाम्रो मिलन कहिले हुन्छ। जनम जनमको साथ हाम्रो तिमी भन्थ्यौ, होइन र फेरि आज , मलाई छोडी एक्लो बनाई कता गयौ। माया मेरी माया , हाम्रो मिलन कहिले हुन्छ। ल छ बाट।।।।।।।।।।।
Read Full Discussion Thread for this article