Posted by: Dada_Giri January 31, 2005
Login in to Rate this Post:
0
?
Bhangli Damini ,
Thanks for stopping by.
मुक्तकको त्यो परिभाषा पनि पुर्ण छैन होला, त्यो भन्दा राम्रो पाएदेखि सिकाइदिम् है त।
ruina बुइनी,
Thanks for stopping by.
अनि युनिकोड त राकिछौ है, अब बल्ल हेर्न मिल्ने भो सप्पै ।
कस्तो गाह्रो प्रश्न!
अनि त्यसपछि रमितालाई भेट्न पाएकै छुइन। जे छ, स्मृतिपटमा छ, केवल ती मीठा सम्झनाका पलहरु कोशेलीको रुपमा पोको पारी राखेको छु।