Posted by: Dada_Giri January 30, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
Thanks friends for stopping by and droping your comments. newuser बेलुका सुत्ने बेलाँ कथा हाल्न मज्जा आउँछ के हैन र? बेलाबकत सुनाउँछु नि सुन्दै जाम् है त। DP अब भेटेकै मगर्नी अब कस्को कुरा गरम् त नि फेरि? Pade Queen-No1, त्यो श्लोक त ऊ Pesident जी ले छोडेको लिन्कमा होला नि। हेरम् न। GP Bro! प्रथमत: बाटो बिराएर यहाँ छिरी कमेन्ट छोडेकोमा कोटी कोटी नमस्कार! अब त्यो विजयपुरको पुल बनाउँदा खेत सेत पुरियो मुआब्ब्जा पाइएन सटक बिभागबाट भन्ने रिस मलाई पोखेर क्यार्न खोज्नु भऽको हो कुन्नि। त्यो पनि अस्ति २८ सालको कुरा रे छ। सुन्नुस् न हाम्रो पनि आँधिखोलाको तिरको बाजेको पालाको खेतको छेऊ १७ सालको बाढिले बगार लऽऽको अझै मुआब्जा पाइएया छैन जलश्रोत मन्त्रालयबाट, तपाईँको त अस्ति २८ सालको कुरा रे छ। पख्नुस् न रोलै अन्सार मुआब्जा पाइएला नि।
Read Full Discussion Thread for this article