Posted by: Dada_Giri January 29, 2005
kabita
Login in to Rate this Post:     0       ?        
मैले साथिहरुलाई सोधेँ। मुक्तक लेख्ने साथिहरुलाई पनि सोधेँ। यस्ता जवाफ थिए: १। मुक्त कण्ठले गाुने भएर मुक्तक भन्या । २। लय छन्द मिल्यो भने कविता, मुक्तक लय हुन्छ, मुक्तकममा लय न सय छन्द न बन्द। ३। छोटो छोटो मुक्तक लामो लामो कविता। मैले अहिलेसम्म सुनेको र बुझेको कुराबाट भन्दाखेरि, मुक्तक छोटो (सामान्यत: ४ हरफको) र बयगांत्मक हुन्छ तर यसको उल्टो कविता लामो हुन्छ लय या छन्दपनि हुनसक्छ। तर यतिमा मेरो पनि चित्त बुझेन। अनि अस्ति साझामै कुरा पनि भो, यो लिन्क हेरम् है। http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=18814 अब, यसमा तापाईँको बिचार के छ? त्यो पनि सुन्न पाए हुन्थ्यो।
Read Full Discussion Thread for this article