Posted by: Dada_Giri January 29, 2005
China becoming super power!!!
Login in to Rate this Post:     0       ?        
ओ हो! कति लामो लेख्न सक्या नि IF ब्रोले! चुरोट फुक्दै, सोच्दै, लेख्दै रे? हैन एक बट्टा चुरोट त पक्का सकियो होला जस्तो छ। "किन्दे!" भन न पुन्टेलाई। माथिको कुरा यसो छोटो पारेर भनम् त ७ हरप जतिमा।
Read Full Discussion Thread for this article