Posted by: Dada_Giri January 28, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
हे अगत्स्यमुनी! त्यहाँ त यस्तो अनौठो दृश्य उनले देखे कि, ऋषिमुनिहरुका नाइके गुरु भन्दा रहेछन्, ती गुरु त दाँया हातमा त्रिशुल, मुखमा शंख, बायाँ हातमा पुष्प गुच्छा लिएर कथा वाचन गरिरहेका, तर उनको काखमा भने भर्खर १६ वर्षकी कन्या नग्न अबस्थामा मस्त निद्रामा समर्पित थिइन्। यो दृश्य देखेर IndisGuiseयोगिळे मन थाम्न सकेनन् र ऋषिआशनमा हाम्फाल्दा भए। त्यतीबेलै कथा सुनेपछि ग्रहण गर्ने भनेर राखिएको प्रसाद पोखियो र शाली नदीमा बग्यो। शाली नदीमा एउटा बच्चा पैदा भयो। कन्याको नाम सलीना राखियो। यो बच्चा प्सादबाट पैदा भएको। (ऋषिले के के गर्यो, गर्ने बेलामा अहिले प्रसादबाट भन्छ।) आकाशबाट मेघ गर्जन भयो, र वाणी भयो!
Read Full Discussion Thread for this article