Posted by: Dada_Giri January 28, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
IndisGuise , प्रणाम ल! ACTUAL SWASTHANI त छैन नि मसित, क्यारम त नि? भा भे देखि म जम्मै पालै पालो हार्ड कपि टाँस्नि बिचारमा थिएँ। छैन क्यारम अब नभएसी... स्वस्थानीको पुस्तक बिना पनि यो कार्य सम्भव छ नि सुन्नुस्: कुमार जी आज्ञा गर्नुहुन्छ, हे अगत्स्यमुनी! स्वस्थानिको पुस्तक बिना नै यसको ब्रत लिन पनि सम्भव छ। यसका लागि शाली नदिको किनारमा गएर त्यहाँका योगीहरुको संगत गर्नुहोस्। योगीहरुले तपाईँलाई यो पवित्र कार्यमा समाबेश गर्ने छन्। यती सुनी IndisGuise योगी शाली नदीको तटमा पुग्दा भए। कलकल गर्दै बगेकी शाली नदीको तटमा ऋषिमुनिहरुका संगिनीहरुले IndisGuiseको स्वागत गर्दा भए। बेलपत्र, तरुल, सक्करखण्ड आदि पुजा सामाग्रीहरु सगिंनीहरुबाट पाएपछि लालायित हुँदै IndisGuise योगी मन्दिरको भित्र पुगे।
Read Full Discussion Thread for this article