Posted by: newuser January 28, 2005
Moosa IN Samosha
Login in to Rate this Post:     0       ?        
GUys news story in Kantipur today. समोसाभित्र मुसा भेटियो केदार ओझा काठमाडौं, माघ १४ - नया? सडकको टिपटप टर्ेलर्सभित्रको मिष्ठान भण्डारलेेेे बिक्री गर्ने समोसाभित्र मुसा भेटिएको छ । बिसौं वर्षघि स्थापित गल्लीभित्रको उक्त भण्डारमा लाइन लागेर र्सवसाधरण समोसा खाने गर्छन् । सोह्रखुट्टे निवासी प्रवासचन्द्र अधिकारीले समोसा खा?दै गर्दा मुसा भेटिएको थियो । समोसाभित्रको तरकारीमा मुसका बच्चा देखेपछि अधिकारीले बान्ता गरेका थिए । बान्तापछि थलापरेका अधिकारीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । पसल सञ्चालकसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सञ्चालक शैलेन्द्र शर्मा, छविलाल केसी र प्रवीण शर्मा छन् । 'स्टाफ धेरै छन्, यत्तिका वर्षम्म केही भएको थिएन, गल्ती भएको हुनसक्छ,' वडा प्रहरी कार्यालय जनसेवाको हिरासतमा रहेका सञ्चालक शर्माले कान्तिपुरस?ग भने- 'खानेकुराको पसल हो, मुसाहरू धेरै थिए, हुनसक्छ ।'
Read Full Discussion Thread for this article