Posted by: Dada_Giri January 28, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
जेष्ठ सुपुत्र तिर्थ चन्द्रकान्तका यी उपदेश सुनेर किंकर्त्वयबिमुढ हुँदा भयो र धर्मसंकटमा परी हतासमा पिताजीलाई सोध्दा भए, "पिताजीले यो सबै हाम्रा गामको जालो कहाँबाट था पाइबक्स्या नि?" इतिशी केदार खण्डे माघ महात्म्य कुमार अगत्स्य सम्बादे! प्रथम अध्याय समाप्त! ल अब प्रसाद खाने सबैले!