Posted by: Dada_Giri January 28, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
बजार भ्रमण गर्दा गर्दा थकित भएकोले चन्द्रकान्तले एकछिन विश्राम लिन खोजे। अगाडि एउटा नदिमाथि पुल आइपुग्यो, पुल कटेपछि सानो छाहारी आयो, त्यँही छहारिको एउटा चट्टानको धुलो हटाएर चन्द्रकान्त बसे। अनि अघि ती युवकले दिएको पर्चा पढ्न थाले। हे अगत्समुनी! ती युवकले दिएको त्यो पर्चामा त्यस्तो के लेखेको रहेछ, चन्द्रकान्तले घत परे जस्तो गरी मुन्टो हल्लाउँदै फेरि फेरि दोहोर्याएर पढ्दा भए। साँझ घर फर्केपछि चन्द्रकान्तले जेष्ठ सुपुत्रलाई बोलाउँदा भए ।
Read Full Discussion Thread for this article