Posted by: KaLaNkIsThAn January 28, 2005
Login in to Rate this Post:
0
?
Iso daju, hehe... JPT bhanera najiskaai bakshyos na... :D)
Mein Aur Meri aawargi is great song... but it's too long and I have not understood some of the words in the lyrics... Will write it someday... ehehe.... Ahile lai "yo samjhine mann cha"... :D
यो सम्झिने मन् छ म बिर्सु कसोरी
तिमीनै भनि देउ ये जाने निष्ठूरी
यी औंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिविम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
पखाले यी आँखापनि दृष्य उहि छ
जहाँ नै हिंडेपनि धरती उहि छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यालो नै छेक्न
-- Dinesh Adhikari...