Posted by: KaLaNkIsThAn January 27, 2005
Login in to Rate this Post:
0
?
aaanch echoes pani antaksheri???
wowow
टाढा टाढा नभई जाउ तिमी
मेरो हृदय भन्दा पनि पर
जुन छातीमा यो दिल हुन्न
खोजी हिड्दा माया भेटिन्न
आँशुमा डुब्छ जिन्दगी
मेरो आफ्नो भन्ने कोही हुन्न
टाढा टाढा नभई जाउ तिंमी
ma bata