Posted by: Dada_Giri January 26, 2005
Login in to Rate this Post:
0
?
If {{ Jira Dai got baby is True
बधाइ छ जिरा दाइ यो दादा गिरी भन्ने साझामा झुण्डिदै निस्किने एउटा युवकको, ७ समुद्रवारिबाट!
भाउजुको र छोरीको ख्याल राख्नुहोला।
If { The baby is Girl is True
अगाडि अगाडि मैलो कछाड सज्दै, दिप ब्रो र पछाडि पछाडि छाता टेक्दै, कलंकी ब्रो will approach to Jira Bro's home asking for सुपुत्री for my son , २५ वसन्त पछि।
Else {No comment}
Return False
Exit()
}
}
}