Posted by: Dada_Giri January 26, 2005
Antakshyari part II
Login in to Rate this Post:     0       ?        
चञ्चले चञ्चले गण्डकी अञ्चले गण्डकी अञ्चल, पोखरा बजार! पोखराको बजार लड्का हजार तर तिमीसित मेरो साह्रै बस्यो पियार! चञ्चले चञ्चले गण्डकी अञ्चले गण्डकी अञ्चल, पोखरा बजार! चुरोट खेनी खाँनी छ कि चेन बानी? पढाइ लेखाइ कति छ, नाम(?) के मानी? चञ्चले चञ्चले गण्डकी अञ्चले गण्डकी अञ्चल, पोखरा बजार! पोखराको बजार लड्का हजार तर तिमीसित मेरो साह्रै बस्यो पियार! चुरोट खैनी खाँदिन झुटो बोल्न जान्दिन पढाइ सक्कियो क्याम्पसमा अजकल कामको खोजीमा! चञ्चले चञ्चले गण्डकी अञ्चले गण्डकी अञ्चल, पोखरा बजार! पोखराको बजार लड्का हजार तर तिमीसित मेरो बाबै भैगो पियार! ल मिलाएर सुनुम् है मुखुडा कता हो, अन्तरा कता हो ... ... R
Read Full Discussion Thread for this article