Posted by: KaLaNkIsThAn January 25, 2005
Login in to Rate this Post:
0
?
जिरा बा ले बिहे गरिबक्सिनु भै सक्यो? hehe... maaaaaa...
ब्रो को बिहे खाम्ला भनेर दाँतको braces टल्काएर बसिरा त झन् eh... छोरी पाको शुभ समाचार पो direct सुन्न पाइ रा .... dayummm... !!! ल बधाई छ, अब double भोज खान कहिले निम्तो पाउने हो, कुन्नि?? aaanch aaanch... Photo soto ni chaapum na hau... aba.. :P
मेरो नि शुभकामना ब्रो लाई ......