Posted by: Dada_Giri January 25, 2005
Katmandu - Biralu Sthitibhan
Login in to Rate this Post:     0       ?        
गोकुल ब्रो! ल ल जाओस्। कविता राम्रो छ। अब प्रतिकृया पनि दी हालुम् क्यारे! मलाई घत परेका केही हरफहरु दुरुस्तै उदृत गर्न पाउँदा, >तर पनि २,४ नमिल्दा कुरा विदेशबाट ल्याएर फेर्न मन लाग्छ। >पुतली जस्तो चिरिच्याँट्ट परेको मेरो पुतली सडक, >तिमिसित नैतिकता हैन-फगत नेता छ। माथिका वाक्य या वाक्याँशहरुमा धेरै गहिराई छ र गहकिलो प्रस्तुती छ। हो, म पनि जब समुद्र किनार पुग्छु, कति पटक त म पनि यहाँबाट अलिकति समुद्र चोरेर लैजाऊँ जस्तो महसुस सोचेको छु। ठिकै लागेका कुराहरु भन्नु पर्दा, >सगरमाथा जस्तो अग्लो मेरो धरहरा अब व्यक्तिगत रुपमा म लेखकसित कति पक्तींहरुमा सहमत छैन। असहमती जनाउन मिल्ने हो यदि भने मात्र है, १। माओबादी आन्दोलनकारीहरुलाई बिरालोसित तुलना गर्नुबाट आन्दोलनलाई निकै हल्का रुपमा लिइएको आभाष दिन्छ। २। क्याम्पसममा हुने विध्यार्थी आन्दोलनको मोल बूझ्न नसकेको या नचाहेको देखिन्छ। अस्तू!
Read Full Discussion Thread for this article