Posted by: Dada_Giri January 22, 2005
10 reasons why my parents would not come to US
Login in to Rate this Post:     0       ?        
शिरिष जी, >America is like a jail after we leave for work and has to be totally dependent on us ९(9) र ५ नम्बरको कारण त मलाई पनि मनासिब लाग्यो। कहाँ नामले बोलाको पच्छ त? कि आमा भन्नु पर्यो, कि मुमा भन्नु पर्यो, कि मम्मी नै भन्नु पर्यो #देविका!# भनेर बोलाको के पचोस् नि। >They think I am totally controlled by my wife. अनूभवी साथिको मुखबाट सुन्या सुन्या जस्तो पो लाग्यो त। अनि ३ नम्बर कारण पनि ठिक हो। LOL ! मुद्दा छोडेर काँ अमेरिका समेरिका जानू नि। तर जे सुकै भे नि एक पटक बोलाएर देखाइदिनुस् है। मेरो सल्लाह । (सल्लाह दिनमा पैसा लाग्दैन क्यारे! बजाइहालेँ । )
Read Full Discussion Thread for this article