Posted by: KaLaNkIsThAn January 22, 2005
Antaakshari-1
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु मेरो राम कहानी त्यो एक दिनको घाम, सैयौ दिनको पानी म उठ्दा आकाशले मलाई थिचिदिन्छ अघि बढ्दा धरती मालाई खाल्डो खन्छ म रोएँ यी आँशु रित्याउन भनेर तर आँशुले मलाई नै बगाउछ यो विधवाको सिउदो छ मेरो जवानी त्यो एक दिनको घाम, सैयौ दिनको पानी नि बाट NA
Read Full Discussion Thread for this article