Posted by: Dada_Giri January 22, 2005
Care about your looks?
Login in to Rate this Post:     0       ?        
अनि यो कुरा हाँडिघोप्टे भुँडीले बोल्छ के। त्यो CIAAले बेकारमा किन अनुसन्धान र जाँचबुझ गर्नुपर्या होला। भुँडि ठुलो हुने जति सप्पैलाई Corruption को मुद्दा हालीपठाउन हाल्न छोडेर ... यो त भो नेपालको कुरा, अब बिधेशको नपालीको किन पेट बढ्या नि भन्दाखेरि Equivalent हो नि। नेपालमा भा भे यिनीहरु पनि त्यस्तै हुन्थे। त्यसैले पेट बढ्या। अब सितारा दिदीले भन्या योगाको कुरा नि राम्रो होला तर मलाई चैँ चित्त बुझेन है। अब घुस नखाने, जस्तै अस्कलको त्यो म्याथ पढाउने के रे निरौला सरको किन बच्या छैन नि? मरान्च्यासे छन्। योगा सोगा केही गर्या हैन मेरो ब४ मा उनले। घुस खाएका छैनन्। ल पक्का कुरा यही हो।
Read Full Discussion Thread for this article