Posted by: Dada_Giri January 22, 2005
Nepalese in London
Login in to Rate this Post:     0       ?        
पहिलो कुरा RITEN जीको नामै टाँसेर किन भन्या नि? पत्रकारले JPT लेख्छ बा! यहाँ जापानबाट एउटा पत्रकारले नेपाली पोस्टलाई रिपर्ट पठाएछ। उसले के लेख्या थियो भने: जापानमा पढेलेख्या नेपाली १,२ जना भन्दा छैन। र लिगल नेपाली भन्या जापानी श्रिमती हुने मात्र हो। मलाई त झननननन रीस उठेर ... ... ... वहाँले नेपाली बिध्यार्थी समाज जापानको कसैलाई पनि नभेटिकन लेख्या हुनुपर्छ के। यहाँपनि बुढाथोकिले कस्को बसेर गफ सुने अनि वास्ताकोटी जीको नाम हाल्दिए। यस्ता हुन्छन् पत्रकार! That's why the gernalism in Nepal was rated 160th among 167 countires.
Read Full Discussion Thread for this article