Posted by: Dada_Giri January 22, 2005
Help:Internet Connection Problem
Login in to Rate this Post:     0       ?        
हाहाहा NEPE & GP Bros! कहाँको राजनिति कहाँको कम्प्युटर भाइरस नि अब। राजनितिको मजा नै यही हो। पेटभरि बिरोध गर्ने, अनि अन्तिममा हात मिलाउने। निश्कर्ष बिना टुगिंने यात्रा। त्यो त खेलमा पनि हुन्छ नै। खेल सकेपछि जर्सी साटासाट!
Read Full Discussion Thread for this article