Posted by: Dada_Giri January 22, 2005
Login in to Rate this Post:
0
?
ल Title त छानी छानी पाउने रेछ यहाँ त।
कहाँबाट त्यस्तो Title निस्क्या छ भन्या त।
एउटा मेरो पनि:
१।
जगल्टे भुतको सगंतले सप्रेको कोहि छ? कोहि छैन भने हात ठडाऊ।