Posted by: Dada_Giri January 20, 2005
Where is our country going? Tasbir aafai bolcha
Login in to Rate this Post:     0       ?        
पहिलो कुरा के भने नि, यो पत्रकारहरु र पत्रिकाहरुले पुलिसको मनोबल गिराउनमा खुब कस्सिएर लाग्छन्। बेरोजगार चोरहरु! पत्रकार को हुन्छ? बेरोजगार! जसले राम्रो काम पाउँदैन, नेता हुन पनि सक्दैन, अनि त्यो पत्रकारितातिर लाग्छ। नेता र राजनितिक पार्टिबाट घुस लिएर पत्रकारिता गर्छ। एक पटक यो ५ दलको आन्दोलनमा पुलिसले एउटा ३० बर्षजतिको मान्छेलाई समातेको फोटो आयो। ठिकै हो। तर बेलुका हेर्छु त नाकबाट रगत आएको बनाएछ यार! Sorry I do not have the hard copy. la*do kantipur na santipur. धन्न यसपालि त्यो बच्चाको टाउकोमा रगत बनाएनछ। यो तस्विर चुनामीको जस्तो Fake हुन पनि सक्छ क्या।
Read Full Discussion Thread for this article