Posted by: Dada_Giri January 20, 2005
Antaakshari-1
Login in to Rate this Post:     0       ?        
न भाइरसको रुपै छ न त यस्को घरै छ न त केही ज्ञान छ जसको कम्पयुटरमा बस्यो त्यही यसको घर छ जसको इ-मेलमा गयो त्यही यसको बाटो छ यो बेवारिस, यो सुकुम्बासी घरहरुको धनी बाटोको मालिक तर यो बेवारिस, यो सुकुम्बासी न भाइरसको रुपै छ न त यस्को घरै छ न त केही ज्ञान छ la "chha" bata
Read Full Discussion Thread for this article