Posted by: presidentofnepal2035 January 19, 2005
WHAT NEXT ?????
Login in to Rate this Post:     0       ?        
विराटनगर, माघ ६ - मेची राजमार्गको इलाम-फिदिम खण्ड, पुवाखोलानजिक बुधबार भिडन्त हु?दा ६ माओवादी मारिएका छन् । करिब ५० सुरक्षाकर्मी सर्म्पर्क बाहिर छन् । माओवादीले कम्तीमा २० सुरक्षाकर्मी मारेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि भएको छैन । इलामस्थित उच्च सुरक्षास्रोतअनुसार हराइरहेका सुरक्षाकर्मी राति अबेरसम्म सर्म्पर्कमा आएका छैनन् । हराएकामा सैनिकहरू बढी छन् । ठूलै भिडन्त भएको पुष्टि गर्दै सुरक्षास्रोतले माओवादीतर्फपनि निकै क्षति भएको अनुमान गरेको छ ।
Read Full Discussion Thread for this article