Posted by: KaLaNkIsThAn January 19, 2005
Care about your looks?
Login in to Rate this Post:     0       ?        
हैन भने हिंड्दै हिंड्दै कलंकीस्थान सम्म आईपुग्ने, कलंकीस्थान माई को मन्दिरबाट एस्सो छड्के लागेपछि मेरो घर आउछ, त्याँहा पुगेर घण्टि बजाउने, म टुपुल्किन्छु, अनी दाई भाई मिलेर तरुनी फकाउने, फुलाउने, ताल परे भगाई लैजाने -- अनि रात परे पछि साउनीको भट्टिमा साउनीको छोरीलाई जिस्काउदै हुर्रा सेवन गर्ने -- गजल भट्ट्याउने, अंकुसे हान्ने, माछी जाल बिछाउने, सब ठिक हुन्छ :ऽ
Read Full Discussion Thread for this article