Posted by: oys_chill January 19, 2005
Care about your looks?
Login in to Rate this Post:     0       ?        
जिरा दाई, अबदेखि बिहान बिहान, भण्डारखालसम्म दौडिने, चिल्लो सेकुवा कचिला अलि कम गर्ने, चिलिम पनि शिभरात्रीमा मात्रै तान्ने, गहना पोखरीमा गएर बेला बेला डुबुल्की मार्ने, कसरतको नाममा हांडिगाउँको जात्रामा खत थाम्ने। ईत्यादि :)
Read Full Discussion Thread for this article