Posted by: KaLaNkIsThAn January 19, 2005
SoNg pLaing in my mind II
Login in to Rate this Post:     0       ?        
haha... iso le diyo... aaanch.... My turn... re kyaaa!! Euta rastriya geet :P यो मेरो टोपी हो मेरो टोपी कैलाशको शिर जस्तो मेरो टोपी हिमाली भिर जस्तो कहीले पनि झुक्न नजान्ने कहीलेपनि लुक्न नमान्ने मेरो टोपी, नेपाली विर जस्तो नेपाली धिर जस्तो धावा धावा अखडा भित्र मेरो टोपी लड्दै थियो सगरमाथा उभोंपनि मेरो टोपी चढ्दै थियो मेरो टोपी खोज्दै गए सागर देखि सगर सम्म जहांपनि जहिले पनि यो त अघि बढ्दै थियो यो मेरो टोपी हो मेरो टोपी हितैको साथी जस्तो मेरो टोपी आमाको छाती जस्तो हितैको साथी जस्तो आमाको छाती जस्तो दुख सुखमा काम लाग्ने नेपालीको नाम लाग्ने मेरो टोपी आफ्नो संतान चिनाउने जन्मैको भावीजस्तो यो मेरो टोपी
Read Full Discussion Thread for this article